ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जको २ नम्बर गणमा राखिने

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि अब महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

प्रहरीका अनुसार, उनलाई पक्राउ लगत्तै भक्तपुरको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो ।

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?