काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई दिइएको छ ।
आज बसेको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
आजको बैठकले जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया