गणेश पौडेल पर्यटनमन्त्री

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ सरकारमा पोखराका गणेश पौडेल पर्यटनमन्त्री फाइनल भएका छन् ।

मन्त्री पौडेललाई आगामी दिनमा देशको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा योगदान पुर्‍याउने जिम्मेवारी दिइनेछ ।

यससँगै सरकार गठनका लागि तयारी पूरा भएको र मन्त्रालयको नेतृत्वमा नयाँ व्यक्तिहरूको नियुक्ति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?