सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

लोकपथ
147
Shares

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।

मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै गृहमन्त्री अर्यालले सुरक्षा समिति बोलाएका हुन् ।

बैठकमा चारवटा मुख्य सुरक्षा निकायका शीर्ष अधिकारीहरू पनि उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?