कांग्रेस अनुशासन समितिको बैठक आज

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?