कैदीबन्दी भाग्न खोजेपछि यस्तो बन्यो डिल्लीबजार कारागारको अवस्था [तस्बिरहरु]

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित कारागारमा रहेका कैदीबन्दी भाग्ने प्रयास गरेपछि त्यहाँको माहोल तनावग्रस्त बन्यो ।

त्यहाँबाट धेरै कैदीबन्दी भाग्ने प्रयाससहित आफ्ना सामान लिएर बाहिर निस्किएका थिए । उनीहरुले मुलगेट नै तोडेर बाहिर निस्किएपछि सेनाले स्थिति नियन्त्रणमा लिएको छन् ।

त्यसो त केही कैदीबन्दीले कारागारमा नै आगजनीको तयारी समेत गरेका थिए, तर सेनाले समयमा नै स्थिति नियन्त्रणमा लिएपछि अहिले माहोल केही शान्त बनेको छ । सेनाले उनीहरुलाई स्थानान्तरणको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?