काठमाडौं । मंगलबार जेनजी समूहको आन्दोलन उग्र बनेपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन खण्डहर बन्न पुग्यो ।
संसद भवन परिसरका सम्पूर्ण सवारीसाधनहरु जलाइएको छ । साथै अहिले खण्डहर बनेको संसद भवन दयानीय अवस्थामा उभिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया