बालेनको पुनः आग्रह– प्लीज जेनजी, अब घर फर्किनुहोस्

लोकपथ
777
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पुनः जेनजीलाई घर फर्किन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले देश जेनजी पुस्ताकै हातमा रहेको भन्दै क्षति नगर्न आग्रह गरे ।

‘प्लीज जेनजी । देश तपाइँहरुकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्,’ उनले भनेका छन् ।

त्यसो त यसअघि पनि मेयर बालेनले जेनजीलाई आन्दोलन रोक्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?