काठमाडौंपछि पोखरामा पनि कर्फ्यु

लोकपथ
560
Shares

पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि कर्फ्यु लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले कर्फ्यु  आदेश जारी गरेकी हुन् ।

काठमाडौं प्रशासनले यसअघि नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?