राष्ट्रिय सभाबाट पारित भयो केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक

लोकपथ
1.6k
Shares

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रश्तुत गरेका थिए ।

विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?