अभिनेत्री दिपाशा बिसीको निधन

लोकपथ
1.8k
Shares

काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ ।

बिसीको बिहीबार उपचारको क्रममा निधन भएको हो ।

उनलाई बुधबार राति नर्भिक अस्पताल पुर्याइएको थियो ।

पारिवारिक स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् ।

छोटो समयमा नै चर्चित बनेकी बिसीले झेली, दुलही रानी, बिरानो माया लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?