अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ।

नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरेका छन् । सांसद डा. अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पारेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गरेका छन् । सोबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकलाई जवाफ दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?