काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ४३ स्थानीय तहमा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले ४३ स्थानीय तहमा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
४३ स्थानीय तहमा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिनेछ ।’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया