भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गरी कारबाही नगरे सदन चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

लोकपथ
84
Shares

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको बोल्दै सचेतक शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका हुन् । यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?