काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसो त पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ५० जना संक्रमणमुक्त भएका छन् । हाल नेपाल २०२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया