काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खसेको छ । पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा तीन जना महिला रहेका छन् भने एक पुरुष रहेका छन् । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया