काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
एमाले सांसदहरुको विरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको १४ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकमा अर्थमन्त्री नआएको भन्दै एमाले सांसदहरुले विरोध जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया