काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । मंगलबार बहिान साढे ६ बजेको अध्यावधिक विवरणअनुसार कुल ५६ हजार ५०० मतपत्र खनिएको छ ।
जसमा रास्वपाका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् । रविले ४० हजार ६९ मत पाउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ३५७ मत पाएका छन् । यस्तै एमालेका रामप्रसाद न्यौपानेले यस्तै ७ हजार २६७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया