रवि लामिछानेले २ हजार बढी मत पाउँदा अरुको कति ?

लोकपथ
238
Shares

काठमाडौं । चितवन–२ मा रास्वपाका उम्मेद्वार रवि लामिछानेले अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार रवि लामिछानेले २ हजार ३ सय ३२ मत ल्याएका छन् । त्यस्तै उनलाई एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले १ हजार ४ सय २७ मतसहित पच्छ्याइरहेका छन् ।

नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?