हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

यता जापानी ऐन १० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?