उपनिर्वाचन अन्तरगत बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतदान गरेका छन् । कुशवाहाले महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मैनीबाट मतदान गरेका हुन् ।
बारामा बिहान ७ बजेदेखि नै मतदान जारी रहेको छ । बारामा ३४ जना उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया