काठमाडौं । नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले चार जना एआईजीको पदस्थापन गरेको हो ।
एआईजी सन्दिप भण्डारीलाई मानव स्रोत, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालय, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया