काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धि मुद्दामा उनको विपक्षमा फैसला गरेको छ ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलाले लामिछानेको सांसद पद खारेज भएको छ । त्यससँगै उनको मन्त्री पनि गएको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उनको अध्यक्ष पद समेत गएको छ ।
आज अदालतले लामिछानेले अमेरिकी नागरिकता परित्याग गरिसकेपछि नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज हुने फैसला भएको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया