काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठक सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो १ बजेलाई सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया