बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेललाई सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविकानको धारा १६८ उपधारा (२) बामोजिम उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका थिए ।
कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया