काठमाडौं । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि छुरा प्रहार भएको छ ।
उनको कार्यालयमा नै छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्नेहरुको पहिचान हुन सकेको छैन् र थप अनुसन्धान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया