सुन तोलाको ५८ हजारमा कारोबार

काठमाडौं । मंगलबार सुनको भाउ ५८ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार ५८ हजार ७ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ४०० घटेर तोलामा ५८ हजार तीन सयमा कारोबार भएको हो । 

आज तेजावी सुन तोलामा ५८ हजारमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा  ७ सय १५ मा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?