काठमाडाैँ । रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उमेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, यसअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने लगायत याेजनाहरू समावेश गरिएकाे छ ।
हेर्नुहाेस्, पाैडेलकाे घाेषणापत्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया