काठमाडाैँ । मंंसिर ४ को आमनिर्वाचन नजिकिएसंगै मतदाताको बिश्वास जित्नको लागि प्राय सबै उम्मेदवारले धमाधम आफ्नो प्रतिवद्दतापत्र सार्वजानिक गरिरहेका छन्। यस्तैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले पनि गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन्।
आज आईतबार गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।
यस्तो छ प्रतिवद्दता पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया