एमाले नेता गौतमले गुल्मी–२ मा रामकुमारी झाँक्रीलाई सघाउने

लोकपथ
140
Shares

काठमाडाैँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नम्वर २ मा  एमालेको तर्फबाट उम्मेदवार बनेका सचिव गोकर्ण बिष्टलाई लक्षित गर्दै  उनले भने,”कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफुले सहयोग गर्न सकिदैन् ।”

प्रेस विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?