काठमाडौं । आसन्न आम निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
बारा–४ को समग्र विकासका लागि आफ्नो सोचसँग किसानको योजना मिलेपछि आफूले समर्थन गरी उम्मेदवारी निष्कृय पारेको महराले बताए । जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया