धनकुटा । धनकुटाबाट कांग्रेस नेता सुनिल थापाले उम्मेद्वारी दर्ता गराएका छन् ।
उक्त जिल्लामा एमालेका राजेन्द्र राईले उम्मेद्वारी दिएका छन् ।
यस्तै माओवादी नेता हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएको बताएका छन् ।
थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया