दोलखा । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखामा प्रदेश सभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएका छन् ।
नेता काफ्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट आएका काफ्लेले टिकट पाएसँगै दोलखाको माहोल तातेको छ । .
लामो समय विद्यार्थी राजनीतिमा व्यतित गरेका काफ्ले टिकट पाएसँगै निर्वाचन जित्न सहज देखिने कतिपयको बुझाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया