काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो ताप्लेजुङको फुङ्लिङ बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै ताप्लेजुङको प्रदेश क मा नेकपा एमालेका तिलकुमार मेन्याङबो र प्रदेश ख मा नेकपा एमालेका नेता गोपाल थोप्राले मनोनयन पत्र पेश गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले सूर्य चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया