काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छन् ।
संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले आइतबार प्रमाणीकरण गरेकी हुन् ।
प्रमणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ख्ण व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया