काठमाडौं । काठमाडौंको क्षेत्र नं ७ बाट किरण केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अष्ट्रेलियमा बस्दै आएका किरण केही समय अघि मात्र नेपाल आएका हुन् । उनले नेपाल आएपश्चात भेटघाटलाई तीव्रता दिएका छन् ।
सो क्षेत्रमा गठबन्धनबाट मानुषी यमी भटट्राईले उम्मेदवारी दर्ता गराएका छन् । भने एमालेले टिकट नदिएपछि एमालेका रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया