काठमाडौं । रमेश खरेलले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल सुशासन पार्टीबाट खरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
आइतबार दिउँसो खरेल उम्मेदवारी दर्ता गर्न आफै गाडी चलाएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
त्यस्तै सो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, राप्रपाबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया