एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता

लोकपथ
42
Shares

रुपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतवार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?