काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले उम्मेवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी प्रदेशभा ‘क’ मा महेन्द्र केसी र ‘ख’ मा राजकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया