काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतवार बिहान सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा राष्ट्रिय जनमोर्चाले पेश गरेका २१ जनाको नामावली सार्वजनिक भएको हो ।
जसअनुसार प्रतिनिधिसभातर्फ आदिवासी जनजाति, खसआर्य, दलित, थारु, अपांगतासहितका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाले समाबेशी सूचीमा राखेको छ । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए ।
यी हुन् राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार
१) कुन्ती देवी पाण्डेय (कैलाली)
२) कोपिला देवी कार्की (कञ्चनपुर)
३) कल्पना बराल (कैलाली)
४) नन्दा कुमारी भट्ट (कञ्चनपुर)
५) तारा चलाउने रावत (अछाम)
६) धिर्जा कुमारी धमाला (अछाम)
७) नन्दराज भट्ट (कैलाली)
८) जनक बहादुर कुँवर (कञ्चनपुर)
९) खगेन्द्र प्रसाद जैसी (डोटी)
१०) वीरेन्द्रसिंह भण्डारी (बैतडी)
११) बिर्खराज पन्त (दार्चुला)
१२) धर्मराज उपाध्याय (अछाम)
१३) रमा नेपाली (कञ्चनपुर)
१४) मान कुमारी सोप (कैलाली)
१५) शेरबहादुर लुहार (बि.क.) कैलाली
१६) चन्द्रदेव विक (डडेलधुरा)
१७) लक्ष्मीदेवी चौधरी (कञ्चनपुर)
१८) बन्धीयादेवी चौधरी (कैलाली)
१९) राजबहादुर राना (कञ्चनपुर)
२०) देशराज चौधरी (कैलाली)
२१) रुपादेवी आलेमगर (कैलाली)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया