काठमाडौं । राष्ट्रिय सभामा ‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ माथिको दफावार छलफलपछि पारित गरिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया