नेपालमा ११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

लोकपथ
42
Shares

काठमाडौं । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ ।

सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?