आईजीपी र एआईजी नियुक्तिविरुद्धको मुद्दा जेठ ३० गते सुनुवाइ हुने

लोकपथ
287
Shares

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजी बढुवाविरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो ।

आजको लागि पेशी तोकिए पनि दुवै मुद्दा एकै इजलासमा परेसँगै लेखाउमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?