आगामी २ वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्ने

लोकपथ
161
Shares

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी २ वर्षभित्र सबै स्थानीय तहको आफ्न प्रशासनीक भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?