काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा विकासका लागि ऊर्जा मन्त्रालयको लागि ७५ अर्ब ४० करोड रुपैयाँ छुट्टयाइएको जानकारी दिए ।
त्यसैगरी आगामी आर्थिक वर्षमा ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिँदै विद्युतीय माध्यमलाई प्राथमिकता दिने जानकारी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया