काठमाडौं । सरकारले बजेट भाषणमार्फत काठमाडौंदेखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने घोषणा गरेको छ ।
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रतमार्ग पहिलो चरणमा निर्माण गर्ने सरकारले घोषणा गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत सो द्रुतमार्ग निर्माणपछि एक घण्टामै चितवन पुग्न सकिने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया