काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागरिककाे स्वास्थ्यमा ध्यान दिँदै योग तथा ध्यानका लागि प्राथामिकता दिने भएको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री शर्माले याेग र ध्यानकाे माध्यमबाट नागरिकको स्वास्थ्यलाई सुधार गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया