सरकारले मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने

लोकपथ
252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आगामी आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने व्यवस्था गरको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्मालेसो कुरा जानकाारी दिँदै त्यसको लागि १० करोड छुट्टयाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?