९८ थरीका औषधि निःशुल्क, दिर्घरोगीलाई मासिक ५ हजार

लोकपथ
7
Shares

काठमाडौं । सरकारले ९८ थरीका औषधि निःशुल्क रुपपा वितरण गर्ने भएको छ ।

साथै दिर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने भएको छ ।

यसको लागि सरकारले यस बजेट मार्फत १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?