हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड विनियोजन

लोकपथ
91
Shares

काठमाडौं । सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।

बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?